Vision & Mission
Our guiding principles / हाम्रा मार्गदर्शक सिद्धान्तहरू
हाम्रो दृष्टिकोण
हाम्रो दूरदृष्टि
“A just, equitable, and resilient society where every person lives with dignity, enjoys their fundamental rights, and has equal opportunities to thrive.”
“न्यायपूर्ण, समतामूलक र उत्थानशील समाज, जहाँ प्रत्येक व्यक्ति गरिमापूर्ण जीवन बाँच्न पाउँछ, आफ्नो मौलिक अधिकारको उपभोग गर्न पाउँछ र समृद्ध हुने समान अवसर पाउँछ।”
हाम्रो मिसन
हाम्रो लक्ष्य
“To empower vulnerable and marginalized communities in Nepal to claim their rights, overcome hardship, and build safe, resilient, and dignified lives through human rights advocacy, disaster resilience, and inclusive community-led development.”
“मानव अधिकार वकालत, विपद् उत्थानशीलता र समावेशी सामुदायिक विकासको माध्यमबाट नेपालका सीमान्तकृत तथा जोखिममा रहेका समुदायहरूलाई आफ्नो अधिकार प्राप्त गर्न, कठिनाइहरूबाट उठ्न र सुरक्षित, उत्थानशील तथा गरिमापूर्ण जीवन निर्माण गर्न सशक्त बनाउनु।”
